आज मिति :
मुख्य पृष्ठ समाचार पाठाउने सदस्य चिनारी सम्पर्क विज्ञापन
HamroDesh.com  
Scrolling News
परमानन्द झा, केपी शर्मा ओली लाई ‘र’ का एजेन्टहरूभन्दै माफी माग्न चेतावनी || बोक्सी भन्दै दुई महिलामाथि मानवमलमूत्र खुवाई यातना || निर्णय सामुदायिक रेडियो पालुङको पक्षमा || पोखराको ज्ञानकुञ्ज बोर्डि स्कुल विजयी || तिलोत्तमा गोल्डकप भदौ ७ देखि || महिला भलिबल खेलाडीहरूको छनौट || सरकारमा जाने वस्तुगत आधार सकिएकोले माओवादी अब प्रतिपक्षमा बस्छः प्रचण्ड || सरकारमा नजाने निर्णय पुनर्विचार गर्न एमाले महासचिव खनालको माओवादीसँग आग्रह || विद्यार्थी संगठन र सरकारबीचको वार्ता बिनासहमति टुंगियो, आजदेखि यातायात हड्ताल गर्ने चेतावनी || सभाध्यक्ष पनि सहमतिमैः तीनदल, एमालेले सभाध्यक्षमा सुवास नेम्वाङलाई उठाउने || अभ्यास खेलमा नेपालले भारतको इष्ट बंगाललाई हरायो || अन्तर्राष्ट्रिय रेडक्रसद्वारा कपिलवस्तु जेलमा सुधार || पोखरामा सूचना प्रविधि महोत्सव हुने || कम्प्युटर मेलाबारे छलफल || संघीयताको विरोधमा आन्तरिक कार्यशाला || हेटौंडा काठमाडौं दुरी अब ६५ किमी मात्र || मुलुकको प्रथम राष्ट्रपतिमा डा. यादव निर्वाचित, संविधासभा अध्यक्षको चुनाव साउन ९ गते || नयाँ गठबन्धनसँग तत्काल सहकार्य हुन्नः दाहाल, माओवादी प्रतिपक्षमा बस्ने || प्रेमी जोडी त्रिशुलीमा बेपत्ता || एएफसी च्यालेन्ज कपमा भाग लिन नेपाली फुटबल टोली भारत प्रस्थान || सिडियोको क्वाटर पछाडि गाँजाखेती || नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवः संक्षिप्त परिचय || प्रज्ज्वलनशील पदार्थको कारोबार गर्ने व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न माग || भारतविरोधी मुक्ति सेनाको वक्तव्य सार्वजनिक || आज राष्ट्रपति चयनको लागि दोस्रो चरणको मतदान, आफ्ना उम्मेद्वारलाई विजयी बनाउन दलहरू छलफलमा व्यस्त || नयाँ राजनीतिक गठबन्धनलाई लिएर दलका नेताहरूबीच आरोप-प्रत्यारोप || अपहरित बालिका युथ फोर्सद्वारा मुक्त, अपहरणमा संलग्न तीन पक्राउ || सहमति कार्यान्वन नभए फेरि आन्दोलन गर्ने चेतावनी || पाठ्यक्रम बाहिरको प्रश्न सोधिएको भन्दै परीक्षा बहिस्कार || तीन दलीय गठबन्धन अपवित्र र अराजनीतिकः दाहाल || गोरखाको उत्तरी गाउँमा जन्डिसको प्रकोप || राष्ट्रपतिमा स्पष्ट बहुमत आएन, सोमबार पुनः मतदान हुने, उपराष्ट्रपतिमा फोरमका झा विजयी || राष्ट्रपति प्रथम र उपराष्ट्रपति पाँचौं मर्यादाक्रममा || प्रमुख दलहरूबीचको सहकार्य तोडियो, कांग्रेस, एमाले र फोरमबीच नयाँ गठबन्धन || डिजेलको अभावमा एम्बुलेन्स बन्द, कालोबजारीको आरोपमा पम्प सञ्चालक पक्राउ || मुस्ताङ जाने पर्यटकको संख्यामा १३ प्रतिशतले बृद्धि || कास्कीमा युथ फोर्स विभाग गठन, युथफोर्स जनताको मनोबलः बस्नेत || फोर्सको पहिलो कारबाहीको निशानामा सरकारी सवारी साधन || नेपाली सेना र नेपाल प्रहरी सेमिफाइनलमा || ज्योति समूहलाई डिएचएल सिक्स-ए-साइड प्रतियोगिताको उपाधि || स्याङ्जाबाट बिदेश जानेको संख्या बढ्यो || बेनी-जोमसोम सडक खण्ड अबरुद्ध || प्रमुख दलहरूबीच राष्ट्रपति चयनमा सहमति नभएपछि छुट्टाछुट्टै उम्मेद्वारी दर्ता, राष्ट्रपतिमा तीन र उपराष्ट्रपतिमा चार जनाको उम्मेद्वारी || माओवादीसँग सहकार्य तोडियोः एमाले || नेत्रज्योति संघको केन्द्रीय समिति र कास्की शाखाबीच विवाद || पाल्पाको अबरुद्ध यातायात अझै सञ्चालनमा आएन, उपचार नपाएर गुल्मीमा एक महिलाको मृत्यु || बन क्याम्पस प्रशासनमा तालाबन्दी || २ सय ५० ले गराए गर्भपतन || एमडीआईलाई अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त || राष्ट्रपतिको सवालमा माओवादी र एमालेबीच सहकार्य गर्ने सहमति भएको माओवादी अध्यक्ष दाहालको भनाइ || सहमतिको आधारमा राष्ट्रपतिको उम्मेद्वारी दर्ता गर्ने म्याद टर्‍यो, राष्ट्रपति चयनको लागि निर्वाचन प्रक्रिया सुरु || जापानी उपविदेशमन्त्री तीनदिने नेपाल भ्रमणमा || इराकमा अलपत्र नेपालीहरू विचल्लीमा || गोरखाका २० प्रहरीमाथि कारबाहीको प्रक्रिया सुरु, नसिहतदेखि वर्खास्तसम्मको कारबाहीका लागि सिफारिस || भेदभावसम्बन्धी कानुनी आधार पेस गर्न बेलायती सरकारलाई उच्च अदालतको आदेश || मार्चे लेकमा चौरी मेला सुरु || बन क्याम्पसका डीनसहित पाँचजना पदाधिकारी विद्यार्थीद्वारा बन्दी || राष्ट्रपतिको निर्वाचन साउन चार गते || दलहरूबीच सरकार गठन र राष्ट्रपति चयनमा सहमतिका लागि छलफल तीब्र || पेश्की बजेट कुनै आर्श्चर्यको विषय होइनः अर्थमन्त्री महत || बन्दले तानसेनको जनजीवन अस्तव्यस्त, सरकारी कार्यालय समेत बन्द || राहतको रकम फिर्ता, पीडित र विस्थापितको विचल्ली || अन्तरजातीय विवाह गर्ने दलित युवालाई सातवर्षकैद || नेपाल पाँचौं दक्षिण एशियाली सेभेन-ए-साइड फुटबल प्रतियोगिताको च्याम्पियन || धौलागिरिमा पुनः यातयात अबरुद्ध || बारको निर्वाचनविरुद्ध उजुरी || गाउँ फर्कियो थिङ परिवार || सरकारद्वारा साढे ७३ अर्ब बराबरको पेश्की खर्च विधेयक प्रस्तुत, आर्थिक बृद्धिदर ५ दशमलव ५६ प्रतिशत || नेपालगञ्ज विद्रोहमा संलग्न १८ प्रहरीमाथि छानबिन जारी, चार प्रहरी निलम्बन || दलहरू सरकार गठनको गृहकार्यमा, माओवादीद्वारा कांग्रेस र एमालेसँग परामर्श || नेपालीको माग संघीयता होइनः आचार्य || तानसेन बजार दिनभर तनावग्रस्त, विद्यार्थी र प्रहरी झडपबीच ठाउँठाउँमा झडप, २० जना घाइते || माकुराको जालोमै मनाइयो भानु जयन्ती || मायाको चिनो सहित बिदाइ || थप भवन निर्माण काय शुरु || मंगलबारसम्म राष्ट्रपतिको टुंगो लाग्ने || व्यवस्थापिका संसद््बाट संविधानको पा“चौं संशोधन विधियक पारित, सुरक्षापरिषद्मा विपक्षी दलको नेता नरहने || संविधानसभाका सभासद्हरूद्वारा नेपालगञ्ज घटनामा सरकारी धारणा माग, गृहमन्त्रीको आलोचना || पाल्पामा यातायात मजदुर र विद्यार्थीबीच झडप, ५ विद्यार्थी घाइते || बजेटको अन्तिम निकासा भएपछि रकम सिध्याउन चटारो || राष्ट्रिय फुटबल प्रतियागिताको उपाधि कास्कीको सोसियल पब्लिकलाई || राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला सम्मानित || बसीफाँट माबि समुदायमा || जुनियर प्रहरीद्वारा बरिष्ठ उपरीक्षकसहित बाँकेका उच्च प्रहरी अधिकतहरू नियन्त्रणमा || राष्ट्रपति, प्रधानमन्त्री र संविधानसभा अध्यक्ष राजनीतिक सहमतिकै आधारमा चयन गर्ने माओवादी निर्णय || कांग्रेस संसदीय दलको बैठकमा पार्टी नेतृत्वको आलोचना || मधेशवादी ६ दलले संविधानसभा बहिस्कार जारी राख्ने फोरम नेता गच्छदारको चेतावनी || दोस्रो सिमपानी सेभेन-ए-साइड कपको उपाधि भदौरेलाई || वाईसीएलका कार्यकर्तासँगको विवादमा जिल्ला शिक्षा अधिकारीको हृदयघातबाट मृत्यु || मधेशवादी दलहरूसँग सरकारले गरेको सहमति सँच्चिनुपर्छः खनाल || विषालु च्याउ खाँदा एकको मृत्यु, एक सिकिस्त || भाडा विवादका कारण तानसेन-तम्घास सडक बन्द || संसद् प्रक्रिया सुचारू गर्न मधेशवादी दल सहमत || एक वर्षको अवधिमा पोखरामा एक सयभन्दा बढी मोटरसाइकल चोरी, नौ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा || हतियार सहित पक्राउ || बलात्कारी आरोपित चार युवालाई अदालतद्वारा सफाइ || जेष्ठ नागरिकको उपचारका लागि आएको रकम फ्रिज || नेपालीको शव साउदीमा अलपत्र || धादिङ टेलिकमको टावर बिग्रियो || धादिङको दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु चार जना घाईते ||
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
नेपाली क्यालेण्डर
 
chicago personal injury lawyer chicago personal injury attorneylasik new york citynew york personal injury lawyer new jersey car insurancenew york personal injury attorneychicago personal injury lawyersmesothelioma lawyersatlanta personal injury lawyernew york personal injury lawyers lasik dallasnew york personal injury lawyers miami personal injury attorney what is mesothelioma best equity loan lasik new york whole life insurance quote new york car insurance whole life insurance quotes car insurance in new jersey las vegas personal injury lawyer term life insurance quotes mesothelioma treatments equity loan rate equity loan new york personal injury lawyer equity loan rates fixed rate equity loan causes of mesothelioma

 नेपालको पहिलो राष्ट्रपति श्री डा. रामबरण यादव।
परमानन्द झा, केपी शर्मा ओली लाई ‘र’ का एजेन्टहरूभन्दै माफी माग्न चेतावनी
बोक्सी भन्दै दुई महिलामाथि मानवमलमूत्र खुवाई यातना
निर्णय सामुदायिक रेडियो पालुङको पक्षमा
पोखराको ज्ञानकुञ्ज बोर्डि स्कुल विजयी
तिलोत्तमा गोल्डकप भदौ ७ देखि
महिला भलिबल खेलाडीहरूको छनौट
सरकारमा जाने वस्तुगत आधार सकिएकोले माओवादी अब प्रतिपक्षमा बस्छः प्रचण्ड
सरकारमा नजाने निर्णय पुनर्विचार गर्न एमाले महासचिव खनालको माओवादीसँग आग्रह
विद्यार्थी संगठन र सरकारबीचको वार्ता बिनासहमति टुंगियो, आजदेखि यातायात हड्ताल गर्ने चेतावनी
सभाध्यक्ष पनि सहमतिमैः तीनदल, एमालेले सभाध्यक्षमा सुवास नेम्वाङलाई उठाउने
अभ्यास खेलमा नेपालले भारतको इष्ट बंगाललाई हरायो
अन्तर्राष्ट्रिय रेडक्रसद्वारा कपिलवस्तु जेलमा सुधार
Google Ads Here
News In Details | Hamrodes.com |
परमानन्द झा, केपी शर्मा ओली लाई ‘र’ का एजेन्टहरूभन्दै माफी माग्न चेतावनी
राष्ट्रिय मुक्ति सेना नामको त्यति नाम नसुनिएको एउटा भूमिगत संस्थाले भारतीय गुप्तचर संस्था 'र' का एजेन्टहरूलाई माफी माग्न र 'र' त्याग्न नामै किटेर चेतावनी दिएको छ। सो संस्थाको नाममा सञ्चारमाध्यमहरूमा पठाइएको वक्तव्यमा आफूहरूले गरेको प्रारम्भिक अनुसन्धानबाट परमानन्द झा, केपी शर्मा ओली, आलोक जोशी र अमरेस कुमार सिंह 'र' का एजेन्ट भएको देखिएको भन्दै आजको पाँच दिनभित्र सार्वजनिक रूपमा नेपाली जनतासामू माफी मागेर विस्तारवादको एजेन्ट त्याग गर्न आह्वान गरिएको छ। भूमिगत उपनाम विज्ञानको हस्ताक्षरसहित सार्वजनिक गरिएको सो विज्ञप्तिमा तोकिएको समयसीमाभित्र पनि आत्मालोचना नगरेमा जुनसुकै प्रकारको भौतिक कारवाही गर्नसक्ने चेतावनी समेत दिइएको छ।
वक्तव्यको पूर्ण अंश भित्र छ-
...read more...
बोक्सी भन्दै दुई महिलामाथि मानवमलमूत्र खुवाई यातना
शिवकुमार काशी/ हेटौँडा, १४ साउन
बोक्सी आरोप लगाउँदै यहाँका दुई महिलामाथि चरम कुटपिट गर्दै मानवमलमूत्र खुवाएर यातना दिइएको छ।
...read more...
निर्णय सामुदायिक रेडियो पालुङको पक्षमा
कवानपुर,१४ साउन। मकवानपुरको एक मात्र सामुदायिक रेडियो, रेडियो पालुङले सिम्भञ्ज्याङमा बनाएको रिले स्टेशन भवनमा भएको विवादको सम्बन्धमा रेडियोकै पक्षमा निर्णय भएको छ। स्थानीय करुणाभूमि सामुदायिक वनको हाता भित्र बनाईएको भवनको सम्बन्धमा केही असन्तुष्ट उपभोक्ताहरूले विरोध जनाए पनि दामनमा भएको सर्वपक्षीय भेलाले रेडियोको पक्षमा निर्णय गरेको हो। भेलाले रेडियोले करुणाभूमी सामुदायिक वनको जग्गा चर्चेवापत मासिक सात सय एक रूपियाँ भूक्तान गर्ने सहमति भएको छ। रेडियो पालुङले गएको २०६४ साल पुस महिनावाट रेडियो पालुङको रिले स्टेशन संचालन गर्न, दामन सिमभन्ज्याङ्मा भवन निर्माण कार्य शुरु भएको थियो। रेडियो पालुङले भने रिले स्टेशन राख्नको लागि थालेको भवन निर्माण कार्य जेठ महिनामा सकेको छ।
...read more...
पोखराको ज्ञानकुञ्ज बोर्डि स्कुल विजयी
काठमाडौं, १४ साउन। दोस्रो कोकाकोला राष्ट्रिय अन्तरमावि फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा समूह सी मा रहेको पश्चिमाञ्चलको ज्ञानकुञ्ज बोर्डि स्कुल पोखरा विजयी भएको छ। ज्ञानकुञ्जका लागि विवेक गुरूङ्ग, सलिन पुन र प्रताप सैंजूले एकएक गोेल गरेका थिए। आफ्नो पहिलो खेलमा जीतसहित तीन अंक हात पारेको ज्ञानकुञ्जले बुधबार सुदूरपश्चिमाञ्चलको ज्ञानोदय मावि नेपालगञ्जसँग दोस्रो प्रतिस्पर्धा गर्ने छ। यदि ज्ञानकुञ्जले सो खेलमा पनि जीत हात पार्न सफल भयो भने ऊ सो समूहबाट विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गर्ने छ।
...read more...
तिलोत्तमा गोल्डकप भदौ ७ देखि
पोखरा, १० साउन।राजधानी बाहिरको सर्वाधिक राशिको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आगामी भदौ ७ गतेदेखि १८ गतेसम्म बुटवलमा हुने भएको छ।

...read more...
महिला भलिबल खेलाडीहरूको छनौट
पोखरा, १० साउन। नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुन लागेको राष्ट्रिय भलिबल खेलाडी छनौट प्रतियोगितामा सहभागिताको लागि पश्चिमाञ्चल क्षेत्रबाट १५ जना महिला खेलाडी छनौट गरिएको छ।
...read more...
सरकारमा जाने वस्तुगत आधार सकिएकोले माओवादी अब प्रतिपक्षमा बस्छः प्रचण्ड
काठमाडौं, ७ साउन। नेकपा माओवादीले राष्ट्रपति निर्वाचनमा पार्टीको तर्फबाट प्रस्तावित उम्मेद्वार पराजित भएपछि नैतिक दृष्टिले प्रतिपक्षको स्थानमा पुर्‍याइदिएकोले नयाँ सरकारमा सहभागी नहुने जनाएको छ।
...read more...
सरकारमा नजाने निर्णय पुनर्विचार गर्न एमाले महासचिव खनालको माओवादीसँग आग्रह
काठमाडौं, ७ साउन।नेकपा एमालेका महासचिव झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा पराजयपछि माओवादीले सरकारमा नजाने भनी गरेको निर्णय हतास मानसिकताबाट गरिएको भन्दै निर्णय ाथि पुनर्विचार गर्न माओवादीसँग आग्रह गर्नुभएको छ।
...read more...
विद्यार्थी संगठन र सरकारबीचको वार्ता बिनासहमति टुंगियो, आजदेखि यातायात हड्ताल गर्ने चेतावनी
काठमाडौं, ७ साउन।यातायात भाडामा विद्यार्थी सहुलियतका सम्बन्धमा भएको सहमतिको पूर्ण कार्यान्वयन गर्ने विषयमा सरकार र आठ विद्यार्थी संगठनबीच मंगलबार भएको वार्ता बिनानिष्कर्षटुंगिएपछि विद्यार्थीले बुधबारदखि देशभर यातयात हड्ताल गर्ने जनाएका छन्।

...read more...
सभाध्यक्ष पनि सहमतिमैः तीनदल, एमालेले सभाध्यक्षमा सुवास नेम्वाङलाई उठाउने
काठमाडौं, ७ साउन।नयाँ गठबन्धनका तीन दल कांग्रेस, एमाले र फोरमले सबै दलसँग सहमतिपूर्ण ढंगबाट संविधानसभाध्यक्षको चयन गर्ने निर्णय गरेका छन्।
...read more...
अभ्यास खेलमा नेपालले भारतको इष्ट बंगाललाई हरायो
पोखरा, ७ साउन।एएफसी च्यालेन्ज कप-२००८ को अन्तिम चरणमा प्रतिस्पर्धाको लागि सोमबार भारततर्फप्रस्थान गरेको नेपाली टोलीले आफ्नो पहिलो अभ्यास खेलमा इष्ट बंगाललाई पराजित गर्न सफल भएको छ।

...read more...
अन्तर्राष्ट्रिय रेडक्रसद्वारा कपिलवस्तु जेलमा सुधार
कपिलवस्तु, ७ साउन।रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) द्वारा कपिलवस्तु जेलमा सुधार कार्यक्रमअर्न्तर्गत कैदीहरूका लागि भान्साघर, खानाखाने ठाउँ, पानी ट्यांकी र शौचालय निर्माण एवम् सुधार गरी मंगलबार हस्तान्तर गरिएको छ।
...read more...
स्वयम्भूका आँखामा आँशु
- अशोक " खलान को मान्छे " ड्राम्स्टाड जर्मनी  
स्वयम्भूका आँखा शान्तीले लोलाएको छैन यतिबेला स्वयम्भूका आँखाका त्राशले लोलाएको देखिन्छ यतिबेला सत्यलाई अफिमको नशा मान्ने गिभ्रमित जमात देखी स्वयम्भूका आँखा त्रश्त यतिबेला लाठेहरु देखी नपत्याए हेर ति नेपाली आँखामा जो घर भएर पनि सर्बहारा भएका छन सर्बहाराका हातबाट सबै हुँदा हुँदै पनि जो श्रमको श्रीजनामा रमाउदा रमाउदै पनि
...read more...
मधेस मुद्दाको भूराजनीतिक पाटो
-भरत दाहाल-

मधेसीहरूले भन्दा दशकौँ पहिलेदेखि फाट्टफुट्ट रूपमा जातीय राज्यको माग गर्ने जनजाति-आदिवासी समूहहरूको आवाज ओझेलमै रहनु तर विगत डेढ वर्षयता जोर पक्रेको 'मधेस कार्ड'ले राष्ट्रिय राजनीति अवरुद्ध पार्ने गरी हैसियत प्राप्त गर्नुका पछाडि बाह्य आशीर्वाद रहेको कुरा त भारतीय दूतावासभित्र भएको अघिल्लो सहमतिले प्रस्ट पारसिकेको छ।

भारतीय शासक वर्गको हस्तक्षेप र अतिक्रमणलाई सार्वभौम सत्य देखाउनका लागि नेपालभित्र लामो समयदेखि भौगोलिक-सांस्कृतिक प्रचारयुद्ध लादिएको छ। तीनतिरबाट भारतले घेरिएको र धार्मिक-सांस्कृतिक रूपमा भारतसँग अभिन्न रहेका कारणले भारतको भूमिकालाई अन्य राष्ट्रसरह लिन सकिँदैन भन्ने राष्ट्रिय आत्मर्समर्पणवादी धारा नेपाली सार्वभौमिकतामाथिको सबैभन्दा ठूलो चुनौती बनेको छ। यस तर्कलाई सत्य मान्ने हो भने नेपाल कहिल्यै स्वाधीन हुन सक्दैन भन्ने निष्कर्षनिस्कन्छ। यही सिद्धान्तका प्रभावमा परेर कतिपय दलहरू भारतीय हस्तक्षेपविरुद्ध मौन रहँदै आएका छन्।

भारतीय हस्तक्षेप, संविधानसभाको बैठकलाई अवरुद्ध पार्ने र समग्र मधेसमा राजनीतिक सहमति बनाउन दबाब दिने स्तरमा ओर्लेपछि प्रत्येक दलहरूभित्र ध्रुवीकरण तीव्र भएको छ। तर, यस ध्रुवीकरणले सैद्धान्तिक जग प्राप्त गरसिकेको छैन। यसलाई सैद्धान्तिक जगमा उठाउन राष्ट्र र राष्ट्रियता, दलीय राजनीति र विदेश नीतिबीचको भिन्नता, औपनिवेशिक देशमा राष्ट्रिय आन्दोलनको अर्थ र महत्त्व, विदेश नीतिको राष्ट्रिय आधार आदिका बारेमा सार्वजनिक बहसलाई तीव्रता दिनुपर्छ। देश सञ्चालन गर्ने वास्तविक मान्यताहरूलाई तोडेर दलका नाममा स्वेच्छाचारिता देखाउँदै जाने चिन्तनले देशलाई पनि राख्दैन र तिनीहरू आफैँलाई पनि राख्ने छैन।

मधेस मुद्दाको भूराजनीतिक पाटो

गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा गरेको घोषणा गरेपछि नयाँ सरकार बनाउने प्रयास सुरु हुनेबित्तिकै 'समग्र मधेस एक प्रदेश'को मुद्दाले संविधानसभालाई असान्दर्भिक उद्देश्यका लागि प्रयोग हुने मञ्चका रूपमा उपयोग गर्न खोजेको देखियो। यो मुद्दा जटिल मात्र बन्दै गएको छैन कि नेपालको सार्वभौम जीवनका लागि निर्णायक युद्धझैँ देखिन पनि थालेको छ।
उत्पत्तिका हिसाबले मधेस राजनीति धेरै पुरानो भएको छैन। भारतद्वारा सञ्चालित भनेर आजीवन विवादित सद्भावना पार्टीका दिवङ्गत नेता गजेन्द्रनारायण सिंहले आफूलाई मधेसीका रूपमा प्रस्तुत गर्दै हिन्दी भाषालाई नेपालको राष्ट्रभाषा बनाउनुपर्ने कुरा पटकपटक उठाउने गर्थे तर समग्र मधेसको राजनीति उनले समेत गरेका थिएनन्। माओवादीको शान्तिपूर्ण दिशातर्फअवतरणको प्रक्रिया सुरु भएपछि त्यसले उठाउँदै आएको आत्मनिर्णयको अधिकारसहितका जातीय राज्यहरूको मागको छायामा खेल्दै उम्रेका विविध प्रकारका अवधारणाहरूमध्येको एक हो- समग्र मधेस एक प्रदेश।
मधेसीहरूले भन्दा दशकौँ पहिलेदेखि फाट्टफुट्ट रूपमा जातीय राज्यको माग गर्ने जनजाति-आदिवासी समूहहरूको आवाज ओझेलमै रहनु तर विगत डेढ वर्षता जोर पक्रेको 'मधेस कार्ड'ले राष्ट्रिय राजनीति अवरुद्ध पार्ने गरी हैसियत प्राप्त गर्नुका पछाडि बाह्य आशीर्वाद रहेको कुरा त भारतीय दूतावासभित्र भएको अघिल्लो सहमतिले प्रस्ट पारसिकेको छ।
साँच्चै भन्ने हो भने संविधानसभाको अहिलेको दुरावस्था पूर्वानुमानित थियो। नेपालमा यो अवस्था पैदा हुनेवाला छ भन्ने कुराका प्रशस्त सङ्केतहरू दुई वर्षपहिलेदेखि प्रस्ट रूपमा देखा पर्दै आएका थिए। नागरकिता ऐन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, 'पहाडीवाद'विरुद्ध तराईमा सुरु भएको राष्ट्रिय पार्टीहरुको स्खलन र मधेसी दलहरूको उत्थान, संविधानसभाको पूर्वसन्ध्यामा भएको मधेसी आन्दोलन, सातदलीय संरचनालाई नाघेर मधेसीहरूसँग काङ्ग्रेसद्वारा लुकीछिपी गरिएको वार्ता र भारतीय दूतावासभित्र काङ्ग्रेससँग भएको सहमतिलाई गिरिजाप्रसाद कोइरालाद्वारा अनुमोदन आदि सबै बनिबनाउजस्तो लाग्ने घटनाहरू थिए। ती सबै दिल्ली र पटनाका बैठकहरूमा तय भएका एजेन्डा थिए भन्ने तथ्य सञ्चारमाध्यमहरूमा आइसकेका मात्र छैनन् कि यसलाई कतिपय तराई मूलका नेताहरूले सार्वजनिक पनि गरसिकेका छन्। यस अवस्थामा मधेस कार्डलाई कसरी बुझ्ने भन्ने प्रश्नले नै यसको ठीक समाधान दिनसक्छ।
...read more...
 
Copyright All Right Reserved.
Hamrodesh.com [2008-2009]
Bharatpur-10, Chitwan, Nepal. Phone : +977-9845068531, 9845048923
Online Users: || Visitor Counter